५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने



अ+ अ-

काठमाडौं ।नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपालाई सामेल नगराउने भएको छ ।

माओवादी र एमालेका नेताहरुले राप्रपालाई गठबन्धनमा सामेल नगराउने बताएका हुन् ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा नमिल्ने भन्दै राप्रपालाई गठबन्धनमा नलिने बताएका थिए ।

यस्तै, माओवादीले नेकपा एकीकृत समाजवादीलाई  गठबन्धनमा सहभागि गराउनेमा जोड दिएको छ ।