• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

मेहेन्दी समारोहमा यस्तो देखिइन् नन्दिता



काठमाडौ । अभिनेत्री नन्दिता केसीले फागुनको १९ गते विवाह गर्दैछिन् । नन्दिताले केहि दिनअघि क्यानडामा कार्डियोलोजिस्ट डा अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गरेकी थिईन् ।

विवाहअघि बिहीबार भएको मेहेन्दी समारोहमा नन्दिता निकै सुन्दर देखिएकी थिईन् । उनले गुलाबी रंगको लेहंगा लगाएकी थिईन् । अरविन्द्र भने ब्ल्यू कुर्तामा देखिएका थिए ।

यसअघि नन्दिताले सामाजिक सञ्जालमार्फत आफ्नो जीवनको नयाँ यात्राको सुरुवात बारे जानकारी गराएकी थिईन् ।

नन्दिताले ‘इन्द्रेणी’, ‘कैफियत’, ‘बाटोमुनिको फूल’, ‘हामी तीन भाई’, ‘युगदेखि युगसम्म’, ‘निशाना’, ‘जंगबहादुरको कोट’, ‘सपना’, ‘मृगतृष्णा’ लगायतका फिल्ममा काम गरेकी छिन् ।

तस्बिरहरू: तौवा इभेन्टस