२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाबुबा बन्दै दीपिका र रणवीर



अ+ अ-

एजेन्सी । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह आमाबुबा बन्ने भएका छन् ।

सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै उनीहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका हुन् ।

दीपिकाले इन्स्टाग्राममा सेप्टेम्बर २०२४ लेख्दै एक पोष्ट गरेकी छिन् । दीपिकाले पोस्टमा पति रणवीरलाई पनि ट्याग गरेकी छिन् । उक्त पोस्टरमा बच्चाको लुगा देखाइएको छ ।

दीपिका र रणवीरले ५ वर्षको प्रेम सम्बन्धपछि सन् २०१८ मा विहे गरेका थिए। दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीला स् रामलीला’ को सेटमा भएको थियो । यी दुईले ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै काम गरेका छन् ।