• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

मेनुकाको स्वरमा ‘छुनै हुन्न जस्तो’ गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौँ । गायिका मेनुका पौडेलको स्वरमा ‘छुनै हुन्न जस्तो’ बोलको गीत सार्वजनिक भएको छ ।

अफिसियल प्रदीप चापागाईं युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द प्रदीप चापागाईंको रहेको छ ।

थितमा सिडी विजय अधिकारीको संगीत रहेको छ भने भिडिओमा शान थापाले निर्देशन गरेका छन् ।

म्युजिक भिडिओलाई अर्जुन तिवारीले छायांकन गरेका छन् । मिलन विश्वकर्माले सम्पादन गरेका भिडियोमा प्रभात पल ठकुरी र जुना सुन्दासलाई देख्न सकिन्छ ।