४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले चार विकेट गुमायो, रोहित आउट भए



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी ११ औ ओभरको अन्तिम बलमा ५० रन बनाएर आउट भए ।

नेपालले तेस्रो विकेटमा कुशल मल्ललाई गुमाएको थियो । उनी ११ रन बनाउदै आउट भए ।

अहिले क्रिजमा दिपेन्द्र र सन्दप्प जोरा रहेका छन् । ताजा स्थितीमा नेपालले १२ ओभरमा चार विकेट गुमाएर १०० रन बनाएको छ ।