२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटीको लगातार १८औं जित



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई हराउँदै लगातार १८औं जित निकालेको छ । आर्सनललाई १–० गोलले पराजित गर्दै सिटीले लगातार १८औं जित हात पारेको हो ।

लिगमा १३ चरणका खेल बाँकी रहेको बेला सिटीले स्पष्ट १० अंकको अग्रता कायम राखेको छ । सिटीको जितमा एक मात्र गोल रहिम स्टर्लिङले खेलको दोस्रो मिनेटमै गरेका थिए ।