२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युकासलमाथी म्यानचेस्टर युनाइटेडको जित



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युकासललाई ३–१ ले हरायो । त्यसमा मार्कस रसफोर्ड, ड्यानिएल जेम्स र ब्रुनो फर्नान्डेजले गोल गरे ।

शीर्ष स्थानमा रहेको सिटीको ५९ अंक छ भने त्यसपछि युनाइटेड र लेस्टर समान ४९ अंकमा छन् । लेस्टरले यसअघि एस्टन भिल्लालाई २–१ ले पराजित गरेको थियो ।