२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मगर दिवसको अवसरमा भिमादमा सार्वजनिक विदा



अ+ अ-

तनहुँ । ४२ औं राष्ट्रिय मगर एकता दिवस फागुन १५ गते देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । सोही दिवसको अवसर पारेर तनहुँ जिल्लाको भिमाद नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

नगरको फागुन १० गते बसेको बैठकले मगर दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले जानकारी दिए ।

भिमाद नगपालिकामा मगर समुदायको बाहुल्यता रहेको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले गत बर्षदेखि नै सार्वजनिक बिदा दिँइदै आएको छ ।