२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीजस्तै देखिने सानो जीव !



अ+ अ-

एजेन्सी । हात्तीजस्तै देखिने सानो स्तनपायी जीव ‘एलिफेन्ट स्रिउ’ ५० वर्षपछि फेरि देखिन थालेका छन्। यस जीव अन्तिमपटक सन् १९७० मा देखिएको थियो त्यस यता यो लोप भएको अनुमान गरिएको थियो। तर ५० वर्षपछि लोप भएको ठानिएको यो हात्तीजस्तै देखिने जीव अफ्रिकामा भेटिएको बीबीसीले जनाएको छ।

पूर्वी अफ्रिकी देश जिबाउटीमा यो स्वस्थ अवस्थामा भेटिएको जनाइएको छ। हात्तीकोजस्तै आकार भएको यस जीवले किरा खाने बताइएको छ। एलिफेन्ट स्रिउ र सिग्नीस भनेर चिनिने यो जीवको २० प्रजाति भएको बताइन्छ। वैज्ञानिकहरुले हराएको अथवा लोप भएको यस प्रजाति फेरि भेटिएपछि खुशी व्यक्त गरेका छन्। बीबीसी