७ भाद्र २०८३, आईतवार
,
Latest
राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली तनहुँमा सिँचाइ र तटबन्ध निर्माणमा जोड ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छः मन्त्री रावल रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासललाई आर्सनलले ४–१ गोलले हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन काई हाभेट्र्ज, बुकायो साका र जाकुव कीवीअरले १–१ गोल गरे ।

एक गोल भने आर्सनलले उपहारस्वरुप पाएको थियो । खेलको १८ औं मिनेटमा न्युक्यासलका स्भेन बोटम्यानले आत्मघाती गोल गरेका थिए ।

न्युक्यासलका लागि ज्याक विलोकले एक गोल गरे । यो नतिजासँगै आर्सनल २६ खेलबाट ५८ अंकसहति तालिकाको तेस्रो स्थानमा छ । न्युक्यासल ३७ अंकका साथ आठौं स्थानमा छ ।