५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णदेव रुपाखेतीको निर्देशनमा तिमी जस्तो साथी भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल सरकारका पुर्व सचिव तथा वरिष्ठ गीतकार केशव भट्टराई को शव्द रचना वरिष्ठ गायक दीप श्रेष्ठो स्वर वरिष्ठ संगीतकार किर्ति न्यौपाने ( दीवाकर शर्माको) संगीत फणिन्द्र राईको एरेन्ज अनि मिक्सिङ र मास्टरिङ्ग सुमन खड्का रहेको छ ।

यस म्युजिक भिडियो मा वरिष्ठ कलाकार द्वय कृष्ण मल्ल र शर्मिला मल्लको मुख्य भुमिका रहेको छ भने अन्य कलाकारहरु मा नारायण प्रधान,राकेश खड्का, राजेश विशुराल,श्याम कृष्ण संजेल, राजु चौंहान र निराजन रिमालको रहेको छ भिडियो ओ. स.आर युट्युब मार्फत आएको छ।

यस म्युजिक भिडियोको क्यामेरामा मुकेश हुमागाईं,कोरियोग्राफर प्रशान्त तामाङ, सम्पादन/ कलर विनोद वाम रहेको छ भने निर्देशनमा वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीको रहेको छ ।

यस भिडियो मा अहिलेको देशको परिस्थितिको लाई चित्रण गरेर एउटा सफल व्यवसायी आर्थिक मन्दीको का आफ्नो व्यवसाय विग्रिए पछि कस्तो परिस्थिति सामना गर्नु पर्छ प्रष्ट देखाइको छ एउटा समस्या ग्रस्त परिस्थिति लाई एउटा महिला ले कसरी सम्हाल्न सक्छिन् र भन्ने कुरा देखाईएको छ र हरेक सफल पुरुष पछाडि नारीको ठुलो भुमिका हुन्छ भन्ने संदेश दिन खोजिएको छ ।

सधैं उच्च गुणस्तरको म्युजिक भिडियो निर्देशन गर्दै आउनु भएका वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीको काम प्रति एकदमै संन्तुष्ट अनि गीतले न्याय पाएकोमा आफु एकदमै खुशी भ्एको वताउनु हुन्छ वरिष्ठ गीतकार केशव भट्टराई।