१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फैसला स्विकार तर ताजा जनादेश उपयुक्त –कमल थापा



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्ने बताउनु भएको छ  ।  सर्बोच्च अदालतको आदेश पछि प्रतिक्रिया दिदै थापाले प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलावारे तर्कवितर्क गर्नसकिन्छ,तर,संविधानले संविधानको व्याख्यागर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्ने बताउनुभयो ।  

उहाले भन्नुभयो –  यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार,कुशासन र सर्वसत्तावाद अन्त्यगर्न ताजा जनादेश उपयुक्त हो ।