५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा ढुङ्गा बोकेको ट्रक पल्टिँदा तीन बालबालिका च्यापिए



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

विराटनगर । मोरङमा ढुङ्गा बोकेको ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् ।

बुढीगंगा गाउँपालिका–४ मा मार्बल बनाउने ढुङ्गा बोकेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका हुन् ।

उनीहरुको उद्धारको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

ढुंगाले किचिएका बालबालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।




भर्खरै