काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रति तोला रु ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य भने प्रति तोला रु ८८ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै चाँदीको भने प्रति तोला रु १३३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।








