९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज्ञी हिमानी शाहबाट रक्तदान



अ+ अ-

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहले रक्तदान गर्नुभएको छ । पूर्व बडामहारानी कोमल शाहको ७३ औ जन्मोत्सबको अबसरमा हिमानी कोष र बीर गोरखाली संस्था द्वारा आयोजित कार्यक्रममा उहाँले रक्तदान गर्नुभएको हो ।

कार्यक्रममा पूर्वयुवराज्ञी शाह सहित अन्य व्यक्तिहरुले पनि रक्तदान गरेका थिए। रक्तदानपछि उहाँले रक्तदाताहरु लाई प्रमाणपत्र बितरण गर्नुभएको थियो । । हिमानी कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।