१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुलाई १५ बुँदे निर्देशन दिएको छ ।

हिजाे बसेको आयोगको पदाधिकारी बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ अनुसार निदेशन दिएको हो ।

आयोगले दिएको निर्देशनमा भनिएको छ ‘दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई जानकारी गराउनु पर्नेछ ।

विज्ञप्तिको पूर्णपाठ

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/02/Press-Release-PDF.pdf” title=”Press Release PDF”]




भर्खरै