४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरीको ऐसेलुखर्कबाट उद्धार



अ+ अ-

काठमाडौं । प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा प्रसुति समस्याको उपचार असम्भव भएपछि वर्ष २८ की प्रमिला पुरीलाइ आज उद्धार गरी काठमाडौं ल्याइएको छ । 

तत्कालीन केपी शर्मा ओलि सरकारको पालामा स्थापना गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम बाट हजारौँ आमा र शिशुको जीवन बचेको छ । 

दुर्गम गाउँमा सकुसल बच्चा जन्माउन नसकेपछि निशुःल्क हेलिकप्टरबाट उद्धार गरी आमा र शिशुको जीवन बचाउने प्रयोजनका राष्ट्रपति महिला उत्थान कार्यक्रम स्थापना गरिएको हो ।