३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा ‘भ्यालेन्टाइन डे’ (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आज फेब्रुअरी १४ । आजको दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश भव्यताका साथ मनाइँदैछ । नेपालमा पनि पछिल्लो समय ‘प्रणय दिवश’ अर्थात ‘भ्यालेन्टाइन डे’ मनाउँदै आएका छन् ।

विश्वभर आजको दिनलाई युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् । ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढेसँगै यो दिवस हप्ताभरि मनाउने गरिएको छ । प्रेम गर्ने जोडीहरुको लागि निकै विशेष दिन फेब्रुअरी ७ तारिख ‘रोज डे’सँगै सुरु भएको हो ।

फेब्रुअरी ८ तारिखमा ‘प्रपोज डे, फेब्रुअरी ९मा ‘चोकलेट डे’ फेब्रुअरी १० मा ‘टेड्डी डे’, फेबु्रअरी ११ मा ‘प्रोमिश डे’ मनाइको छ ।यस्तै, फेब्रुअरी १२ ‘हग डे’, फेब्रुअरी १३ तारिखमा ‘किस डे’ र फेब्रुअरी १४ आज ‘भ्यालेन्टाइन डे’ भव्यताका साथ मनाइँदैछ ।

आजको दिन संसारभरी नै युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् । भ्यालेन्टाइन डे सँगै काठमाडौँका गिफ्ट तथा फूल पसलमा यतिबेला भिड लागेको छ ।

फोटो: ताईवानि फोटोपत्रकार शाओ आई पेङ