९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयरबजारमा आज कुन-कुन कम्पनीले कति कमाए



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ मा पुग्दा नेप्से १.६४ प्रतिशतले बढेको हो । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४७ अंकले बढेर ४५३.७५ मा पुगेको छ । कूल २०९ वटा कम्पनीको एक करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, बरूण हाइड्रोपावर कम्पनी लिमिटेड,आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।