२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संस्कृत विश्वविद्यालयले आफ्नै जग्गा उपभोग गर्न पाएन, समस्या समाधान होस्: सांसद देवकोटा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद अनिता देवकोटाले नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो जग्गा उपभोग गर्न नपाएको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवकोटाले दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई व्यक्तिहरुले दान दिएको जग्गा कानून मिचेर हड्पिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विश्वविद्यालयले आफ्नो जग्गा उपभोग गर्न नपाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समस्या समाधान गर्न पहल नगरेको बताउनु भयो । उहाँले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिसी र रेक्टर नियुक्ति गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले दाङमा एयरपोर्ट निर्माण गर्न माग समेत गर्नुभयो ।