३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बुधबारको दिन अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ०८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ६८ पैसा भएको हो । 

त्यसैगरी, आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ १९पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ५८ पैसा तोकिएको छ । 

आज एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ०७ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४६ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ०१ पैसा तोकिएको छ । 

बुधबार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।