१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रले यूएईमा हुने आइएल टी-२० खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले यूएईको आइएल टि-२० प्रतियोगिता खेल्ने भएका छन् ।

उनी आइएल टि-२० मा गल्फ जायन्टसमा अनुबन्धित भएका नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

दीपेन्द्र आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् । आइएल टी-२० का लागि आवद्ध भएकोमा खुसी व्यक्त गर्दै उनले भने्, ‘म गल्फ जायन्टको हिस्सा हुन पाउँदा खुसी छु । यो मेरो लागि राम्रो अवसर हो र टोलीको लागि सक्दो योगदान गर्ने प्रयास गर्नेछु । मेरो क्षमतामा विश्वास गरेकोमा टोलीलाई धन्यवाद ।’

दीपेन्द्रलाई टियू मैदानमा जारी क्यानडाविरुद्धको ओडिआई सिरिजमा विश्राम दिईएको छ । उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् ।