• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद्

२०२३ मा भारतमा ३२ सय भन्दा बढी उडान रद्ध



file photo

एजेन्सी । भारत सरकारले गत वर्ष खराब मौसमका कारण ३ हजार २ सयभन्दा बढी उडान र प्राविधिक कारणले २ हजार १ सयभन्दा बढी उडान रद्ध गर्नुपरेको बताएको छ ।

संघीय नागरिक उड्डयनमन्त्री भीके सिंहले संसदको माथिल्लो सदनमा लिखित जवाफमा उक्त जानकारी दिनुभएको हो । मन्त्रीले प्रश्तुत गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा खराब मौसमका कारण ३ हजार २१० उडान रद्ध भएका थिए ।

गत वर्ष प्राविधिक कारणले २ हजार १०९ उडान रद्ध भएको तथ्यांकले देखाएको छ ।