१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिबाटिकाबाट लखेटिए आन्दोलतरत पीडित



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले शान्तिबाटिका खाली गराएको छ ।

सरकारले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि शान्तिबाटिकामा गएर आन्दोलन गरिरहेका उनीहरुलाई त्यहाँबाट हटाईएको हो ।

माइतीघरको निषेधाज्ञापछि न्याय माग्दै मिटरब्याज पीडित र अन्य पीडितहरुलाई शान्तिबाटिकामा बस्दै आएका थिए । महानगर प्रहरीको टोलीले उनीहरुलाई ठाउँ खालि गर्न भनेको छ ।