५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक जारी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को संसदीय दलको बैठक जारी छ । बानेश्वरको लोत्से हलमा बैठक बसिरहेको सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार हिजो शनिबारबाट सुरु भएको बैठक आज सकिनेछ । हिजोको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी ओलीले सम्बोधन गरेका थिए । अहिले सांसदहरूले आ–आफ्नो भनाइ राख्ने क्रम जारी छ ।

सांसदहरूको कुरा सुनेपछि ओलीले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा निर्देश गरेर बैठक समापन गरिने छ । संसद्को हिउँदे अधिवेशन भोलि सोमबारबाट सुरु हुँदैछ ।