२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिवार देशभर ४७ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । शनिवार देशभर ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३५३५ जनको पिसिआर परिक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएसंगै २ लाख ७४ ६ सय ५५ संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएसंगै २ लाख ७० हजार ८ सय २८ जना निका भएर घर फर्किएका छन् ।