काठमाडौँ । नायिका करिश्मा मानन्धर कुकुरसँगको तस्विर सार्वजनिक गरेकी छन । उनले सामाजिक संजालबाट उक्त तस्विर सार्वजनिक गरेकी हुन । उनको यो तस्विरमा स्पष्ट देख्न सकिन्छ कुकुरप्रतिको उनको प्रेम ।