२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्मिरे लघुवित्तको एजीएम चैत १८ गते हुने तय



अ+ अ-

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा (एजीएम) चैत १८ गते गर्ने तय गरेको छ । कम्पनीको १०औं वार्षिक साधारण सभा पञ्चकन्या बैंक्वेट बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि शुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.१९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।

सभामा कम्पनीले ९.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि मिर्मिरेले चैत ८ देखि चैत १८ गतेसम्म बुक क्लोज गरिसकेको छ । चैत ७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।