९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्मिरे लघुवित्तको एजीएम चैत १८ गते हुने तय



अ+ अ-

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा (एजीएम) चैत १८ गते गर्ने तय गरेको छ । कम्पनीको १०औं वार्षिक साधारण सभा पञ्चकन्या बैंक्वेट बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि शुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.१९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।

सभामा कम्पनीले ९.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि मिर्मिरेले चैत ८ देखि चैत १८ गतेसम्म बुक क्लोज गरिसकेको छ । चैत ७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।