२१ असार २०८३, आईतवार
,
Latest
सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले एमालेतिरै, माओवादी माओवादीतिरै



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले अन्ततः नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुने निर्णय गरेका छन् ।  सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड माधव समूहको 
 बैठकले माधव नेपाल लगाएतका पूर्व एमाले नेताहरु एमालेतिर र प्रचण्ड लगायतका पूर्व माओवादीहरु माओवादी केन्द्रतिर रहने निर्णय गरेका हुन् । 

आइतबार सर्वोच्व अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणलाई बदर गरिदिएसँगै एकीकरणपछि बनेको नेकपा नरहने भएपछि नेकपा प्रचण्ड माधव समूहमा रहेका नेता कार्यकर्ताहरु आफ्ना पुरानै पार्टीतिर फर्कने निर्णय गरेका हुन् ।