४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको चौथो विकेट गुम्यो



अ+ अ-

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान र नेपालबीचको खेल जारी छ ।

१४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको नेपालले चार विकेट गुमाएको छ । ओपनर अर्जुन कुमाल १४ बलमा १० रन जोडेर पेभिलियन फर्किएका छन् भने गुलशन झा १२ बलमा १ रन जोडेर आउट भएका छन् ।

यस्तै नेपालले तेस्रो विकेटको रुपमा विविन रावललाई गुमायो भने चौथो विकेटको रुपमा आकाश त्रिपाठी आउट भए । आकाशले ३९ बलमा १६ रन जोडे ।

ताजा अवस्थामा नेपालले २३.१ ओभरमा ४ विकेटको क्षतिमा ७३ रन जोडेको छ ।