२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तेस्रो झट्का



अ+ अ-

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान र नेपालबीचको खेल जारी छ ।

१४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको नेपालले तीन विकेट गुमाएको छ । ओपनर अर्जुन कुमाल १४ बलमा १० रन जोडेर पेभिलियन फर्किएका छन् भने गुलशन झा १२ बलमा १ रन जोडेर आउट भएका छन् । यस्तै तेस्रो विकेटको रुपमा विविन रावललाई गुमाएको छ । उनी १९ बलमा २ रन जोडेर पेभिलियन फर्किए ।

हाल क्रिजमा कप्तान देव खनाल र आकाश त्रिपाठी छन् । ताजा अवस्थामा नेपालले ८.५ ओभरमा ३ विकेटको क्षतिमा २४ रन जोडेको छ ।