• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवक प्रा.लि.मा प्रवाहित रकमबारे संसदीइ समितिको चासो ★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध ★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’ ★   ‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ? ★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो ★   कारागार व्यवस्थापन विभागद्वारा कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस-नामावली सहित

पोर्चुगल पठाईदिन्छु भन्दै बाह्र लाख ठगी गर्ने एकजना पक्राउ



काठमाडौँ । पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट लिखु घर भई हाल काठमाण्डौं नेपालटार बस्ने २४ बर्षका रोजिन न्यौपाने रहेका छन् ।

न्यौपानेले पोर्चुगल पुगेपछि कृषि कम्पनीमा काम लगाइदिन्छु भन्दै निरज धमला समेत ७ जनाबाट पटक पटक गरी बाह्र लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले न्यौपानेलाई माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।