२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन: गण्डकीबाट माओवादीकी मनरुपा विजयी



अ+ अ-

पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट महिलामा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् ।

उनी ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । यस्तै, विपक्षी एमालेकी सम्झना देवकोटाले भने २ हजार ५ सय ५३ मतभार पाइन् ।

स्थानीय तहमा १ भोट र प्रदेशतर्फ १ भोट बदर भएको थियो ।