पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट महिलामा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् ।
उनी ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । यस्तै, विपक्षी एमालेकी सम्झना देवकोटाले भने २ हजार ५ सय ५३ मतभार पाइन् ।
स्थानीय तहमा १ भोट र प्रदेशतर्फ १ भोट बदर भएको थियो ।