काठमाडौं । बिहिबारको दिन महाशिवरात्री पर्न गएको छ । यस दिनको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरसहित अन्य केही देशको घटबढ भएको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४३ पैसा तोकिएको छ। त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ १२ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ २९ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ । एक कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २५ पैसा तोकिएको छ ।