३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रीको दिन बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बिहिबारको दिन महाशिवरात्री पर्न गएको छ । यस दिनको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरसहित अन्य केही देशको घटबढ भएको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४३ पैसा तोकिएको छ।  त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ १२ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ २९ पैसा तोकिएको छ ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ । एक कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २५ पैसा तोकिएको छ ।