• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि

एयर इन्डियालाई १.१० करोड रुपैयाँ जरिवाना



file photo

एजेन्सी । डीजीसीएले एयर इन्डिया एयरलाइनलाई १.१० करोड रुपैयाँ जरिवाना लगाएको छ ।

एयरलाइन्समा सञ्चालित उडानहरूमा सुरक्षा उल्लंघनको आरोप लगाइएको थियो ।

यी आरोप लगत्तै डीजीसीएले कारबाही थालेको हो । एयरलाइन्समाथि लामो दुरीका महत्वपूर्ण रुटमा उडानमा सुरक्षा उल्लङ्घन गरेको आरोप लागेको छ ।