• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

पोखरामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाईते



पोखरा । पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने दुईजना घाईते भएका छन् ।

सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटना हुँदा घाइते जिप चालक कृष्णबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापाको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाईते ७० वर्षकी चन्द्रकला थापा, र ६९ वर्षकी हिमकला थापाको सोहि अस्पतालमा उपचार भईरहेको छ ।