७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी ‘टिम अफ द इयर’को कप्तानमा रोहित, भारतका ६ खेलाडी अटाउँदा अष्ट्रेलियाका दुई मात्रै



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को लागि ओडीआई टिम अफ द इयर घोषणा गरेको छ । भारतलाई एकदिवसीय विश्वकपको फाइनलमा पुर्‍याउने कप्तान रोहित शर्मालाई टोलीको कप्तान बनाएको छ ।

भारतबाट कुल ६ खेलाडीले स्थान पाए भने विश्वकप विजेता अस्ट्रेलियाका ट्राभिस हेड र एडम जाम्पा रहेका छन् ।

भारतका विराट कोहली, शुभमन गिल, मोहम्मद शामी, मोहम्मद सिराज र कुलदीप यादव पनि टिम अफ द इयरमा परेका छन् ।

यस्तै न्युजिल्याण्डका डेरिल मिचेल, दक्षिण अफ्रिकाका हेनरिक क्लासेन (विकेटकिपर) र मार्को यानसन रहेका छन् ।