• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

तस्बिरमा हेर्नुस् अमेरिकामा रेखा थापा दम्पतीको ‘बेबी सावर’



काठमाडौँ । रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन् ।

कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र उनका श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका हुन् । समारोहमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए ।

रेखाले ‘बेबी सावर’को तस्वीर र भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

सन्तान जन्माउन रेखा यतिबेला अमेरिकामा छिन् । रेखा दम्पती माघ अन्तिम वा फागुनमा नयाँ सन्तानलाई स्वागत गर्नका लागि तयार छन् ।

तस्बिरः रेखा थापाको इन्स्टाग्राम