७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् २०९२ सम्मका प्रधानन्यायाधीशहरू, को कहिले बन्दै ? (सूची)



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले २०९२ सालसम्म सर्वोच्चमा प्रधानन्यायाधीश बन्ने रोलक्रम राखिएको छ । यसअघि नियुक्त भएका पाँच न्यायाधीश अब प्रधानन्यायाधीश बन्ने रोल क्रममा छन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।