२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर कपः फकर उद्धिन र निरुता उत्कृष्ट खेलाडी



अ+ अ-

पोखरा । टाइगर कप भलिबल प्रतियोगिताको उपाधि हेल्प नेपाल स्पोर्टस क्लब र एपिएफ क्लबले जितेका छन् ।

शनिबार भएको फाइलन खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । यस्तै महिला तर्फ एपिएफले उपाधिमा ह्याट्रिक गर्यो ।

चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई ३–० ले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

महिला तर्फ उत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना भइन् भने पुरुष तर्फ हेल्प नेपालका फकर उद्धिन उत्कृष्ट खेलाडी बने । दुबैले नगद २५र२५ हजारसहित ट्रफि समेत प्राप्त गरे ।

महिलातर्फ
सर्वोत्कृष्ट – निरुता ठगुन्ना (एपिएफ)
उत्कृष्ट
स्पाइकर– सरस्वती चौधरी (एपिएफ)
सर्भर – बाल्मिका आचार्य (न्यु डायमण्ड)
सेटर – जिस्मिता महतो (एपिएफ)
ब्लकर – सुनिता खड्का (आर्मी)
लिबेरो – सलिना श्रेष्ठ (न्यु डायमण्ड)
प्रशिक्षक – महेश चौधरी (एपिएफ)

पुरुषतर्फ
पुरुषतर्फ– फकर उद्धिन (हेल्प नेपाल)
उत्कृष्ट
स्पाइकर – मजहर अली (हेल्प नेपाल)
सर्भर – हिमाल सुनारी (गण्डकी)
सेटर – मोहम्मद (हेल्प नेपाल)
ब्लकर – रामश्वामी अगामुटो (गण्डकी)
लिबेरो – दीपक थापा (हेल्प नेपाल)
प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)

यो पनिः टाइगर कपको उपाधि हेल्प नेपाललाई