४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल छलफलमा

अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल छलफलमा
अ+ अ-

काठमाडौं । चार महिना लामो सम्बादहिनता तोड्दै नेकपा एमालेको शिर्ष तह छलफलमा जुटेको छ । एमाले केन्द्रीय कार्यलय धुम्बाराहीमा जारी छलफलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र  बरिष्ट नेता माधबकुमार नेपाल सहितका नेताहरु सहभागी भएका छन् ।  सर्बोच्च अदालतको निर्णय पछि माओबादी केन्द्रसंगको एकता पूर्वको अबस्थाम  पुगेपछि एक आर्का प्रति आरोप प्रत्यारोप र कटाक्ष गरेका नेताहरु छलफलमा जुटेका हुन् ।  

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले छलफलमा लागी नेपाललाई बोलाउनु भएको थियो । छलफलमा अध्यक्ष ओली, महासचिव ईश्वर पोख्रेल, उपमहासचिव विष्णु पौडेल, सचिवप्रदीप ज्ञवाली तथा स्थायी समिति सदस्य सुवास नेम्वाङ, सहभागी हुनु भएको छ भने माधवकुमार नेपाल उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल,र स्थायी समिति सदस्य रघुजी पन्त सहभागी हुनु भएको छ । पाटीृ बिभाजन हुन नदिनका लागि ओलीको अग्रसरतमा छलफल भएको जनाईएको छ ।

छलफलको फोटो सार्बजनिक गर्दे एमाले नेता बिष्णु रिाजलले सामाजिक सञ्जालमा लेख्नु भएको छ – सम्वाद र सहमतिका साथ सहकार्यबाहेक अर्को सुगम बाटो छैन । आजको नेकपा (एमाले) निर्माणको मात्र होइन, मुलुक निर्माणको अभिभारा हाम्रो कॉधमा छ भन्ने आत्मसात गर्नासाथ समाधान असम्भव छैन । अध्यक्ष कमरेड केपी शर्मा ओलीको अग्रसरताले निकास निकाल्छ भन्ने विश्वास बढेको छ ।