२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टन र एस्टन भिल्लाले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टन र एस्टन भिल्लाले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । एस्टन भिल्लाले खेलमा दबाब राखेपनि गोल निकाल्न भने सकेन । खेलको १८ औं मिनेटमा म्याकगिनले गोल गरेपनि पछि भिएआरले २२ औं मिनेटमा त्यसलाई रद्ध गरिदिएको थियो ।

भिल्ला २१ खेलबाट ४३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा एभर्टन समान खेलबाट १७ अंकका साथ १७ औं स्थानमा छ ।