५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी नारायण शाहको नाम खुसुक्क लिए पनि हल्ला आफैँ हुन्छः दीपकराज गिरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आज पुस २७ गते अर्थात् पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै अभिनेता गिरीले झूठले चिच्याउनुपरेपनि सत्यले बोले मात्रै पुग्छ भन्दै पृथ्वी नारायण शाहको नाम खुसुक्क लिए पनि हल्ला आफैँ हुने प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन् –

झूठले चिच्याउनु पर्छ
सत्यले बोले मात्रै पुग्छ
पृथ्वी नारायण शाहको नाम खुसुक्क लिए पनि हल्ला आफै हुन्छ
जय पुस २७१ जय नेपाल !!

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।