६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

सञ्चारकर्मी सुरेनको नयाँ गीत “ओई सुवा” युटुबमा सार्वजनिक (भिडियोसहित)

सञ्चारकर्मी सुरेनको नयाँ गीत “ओई सुवा” युटुबमा सार्वजनिक (भिडियोसहित)
अ+ अ-

काठमाडौँ । गायक तथा सञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गीत “ओई सुवा” युटुबमा सार्वजानिक भएको छ । गायक भण्डारीको यस अघि पनि थुप्रै हिट गीतहरु बजारमा आइसेकका छन् । सुदुरको चेलो सुरेन देश विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै आएका छन् । बिशेषगरी सुदुरकै परिवेशमा रहेर गीत गर्दै आएका उनले अब भने बजारको माग बमोजिम सबै खाले गीतहरु बजारमा ल्याउने बताएका छन् ।

अहिले आफु सुदुरपश्चिमको कला संस्कृति गीतको माध्यमबाट जोगाउन लागि परेको उनको भनाई छ । आफुले यसरी व्यवसायिक भन्दा पनि आफ्नो भाषा संस्कृतिलाई जोगाउने उद्देश्यले लागि पर्दा पनि कतैबाट साथ सहयोग नपाएकोमा उनले दुखेसो पोखेका छन् ।
 
नजिकको तीर्थ हेला भने जस्तै देशका अन्य विभिन्न ठाउँहरुमा कार्यक्रम हुदाँ सम्झने गरेको तर आफ्ना सुदुर भेगका आयोजकको नजरमा नपर्दा दुःख लाग्ने उनले बताएका छन् ।

बजारमा आएको यस “ओई सुवा” गीतमा शव्द, संगीत एवं स्वर गायक सुरेनकै रहेको छ । गीतको भिडियोमा स्वंय आफु पनि मोडलको रुपमा फिर्चड छन् । उनलाई भिडियोमा मोडल सुस्मीता खड्काले साथ दिएकी छिन् भने म्यूजिक भिडियोको निर्देशन गौरब गिरीले गरेका हुन् ।