११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निकायको निर्वाचनसम्बन्धमा केन्द्रीय सुरक्षा समितिको बैठक



अ+ अ-

काठमाडौँ । सरकारले स्थानीय निकायको निर्वाचनको तयारी सुरु गरेको छ । सोही सन्दर्भमा बुधबार गृह मन्त्रालयमा स्थानीय निकायको निर्वाचन र वर्तमान अवस्थालाई मध्यनजर गरी केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । 

बैठकमा गृहमन्त्री बालकृष्ण खाँडसमक्ष चारवटै सुरक्षा निकायका प्रमुखहरुले स्थानीय निकायको निर्वाचन र वर्तमान अवस्थाका बारेमा ब्रिफिङ गर्नुभएको थियो ।

निर्वाचन आयोगले सरकारसमक्ष आगामी जेठ ४ गते एकै चरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न प्रस्ताव गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते स्थानीय निर्वाचन सम्पन्न गर्ने समझदारी भएको थियो ।