२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड स्टार ऋतिक रोशनसँग अनुपको भेट



अ+ अ-

काठमाडौँ । अभिनेता अनुप विक्रम शाहीले बलिउड स्टार ऋतिक रोशनसँग भेट गरेका छन् ।

केही दिनदेखि भारतको मुम्बईमा रहेका शाहीले बलिउड स्टारसँगको भेटको तस्बिर सार्वजनिक गरेका हुन् ।

शाही बलिउड स्टारसँगको भेटमा प्रफुल्लित देखिएका छन् ।