२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनः कांग्रेसका जितजंग र विष्णुदेवीद्वारा उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार बागमती प्रदेश राजधानी हेटौँडा पुगेर सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बस्नेत र पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन् ।

बागमती प्रदेशबाट बस्नेतले अन्य र पुडासैनीले महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएका हुन् ।